Khabar Chitwan - Kayakairan 1.3.0

라이센스: 무료 ‎파일 크기: N/A
‎사용자 평가: 0.0/5 - ‎0 ‎투표

카바 치트완은 카야카가란 데일리의 온라인 뉴스 포털 및 공식 사이트입니다. 또한 웹소프트 네팔 Pvt 주식회사가 개발한 '치트완'의 뉴스 포털 앱이기도 합니다. 뉴스 웹 사이트를 다음 단계로 끌어 올리려는 의도로 모든 Android 및 iOS 장치에서 사용할 수 있도록이 단계를 수행합니다. 모든 뉴스는 카야카이란 공무원에 의해 작성 및 컴파일 및 웹 사이트 및 응용 프로그램 개발은 웹 소프트 네팔 관리에 의해 처리됩니다.

앱에는 다음과 같은 기능이 있습니다. ------------------------------------ >> 첫 출시에 모든 최근 뉴스를 볼 수 >> 카테고리별 뉴스 보기 >> 나중에 읽을 좋아하는 뉴스를 저장 >> 유용한 링크를 통해 당신을 도울 수 >> 매일 전자 종이 / 카약 이란 매일

विश्वका जुनकुनै कुनाका नेपाली समुदायका गतिविधि प्रकाशन तथा प्रसारण गर्नु हाम्रो पहिलो प्रयास हुनेछ । त्यसैगरी मातृभूमि नेपालमा दैनिक भईरहने समसामयिक राजनीति र अन्य सबैखाले सूचना र जानकारी मूलक गतिविधिलाई हामी समेट्ने छौं । यसका लागि हामीलाई चितवन र मुलुकका प्रमुख शहरहरुमा रहेका हाम्रा स्थानीय प्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ । यसैगरी अन्य मुलुकहरुमा पनि हामी स्थानीय सहयोगीह रुको माध्यमबाट समाचार संकलन गर्नेछौं । हाम्रो सबैखाले सामाग्री नेपाल र नेपालीका चासोका विषयवस्तु नै हुनेछन् । यस क्रममा विश्वभर रहेका नेपालीहरुसँग हातेमालो गर्दै अघि बढ्नेछौं । तपाई पनि हाम ्रो यात्रामा सहभागी बन्न सक्नुहुनेछ ।

हाल हाम्रो कर्मथलो चितवन को क्षेत्र भएकोले हाम्रो पहिलो प्राथमिकता & #61;िलो प्राथमिकता पनि चितवन आसपास रहेका नेपालीहरुको गतिविधिलाई समेट्नु हुनेछ । समाजमा भईरहेका र हुन लागेका स्थानीय गतिविधिहरुको बारेमा हामी सूचना र जानकारी प्रदान गर्नेछौं । हाम्रो प्रयास ने पाली समुदायलाई अझ सशक्त र प्रभावकारी बनाउनु हुनेछ । पत्रकारिताको पेशागत मर्यादालाई आत्मसात गर्दै हामी तपाईहरुलाई सुसूचित गराउनेछौं ।

www.khabarchitwan.com

버전 기록

  • 버전 1.3.0 에 게시 2016-11-24
    * 더 나은 ePaper 레이아웃, * 빠른 로딩, * 뉴스 피드 레이아웃 개선, * 버그 수정 및 개선

프로그램 세부 정보