Hamro Nepali Keyboard 5.1.13

라이센스: 무료 ‎파일 크기: 12.58 MB
‎사용자 평가: 3.5/5 - ‎23 ‎투표

에 대해 Hamro Nepali Keyboard

함로 키보드는 네팔어를 사랑하는 우리 모두를위한 네팔어 키보드입니다. 이 키보드를 사용하여 모든 앱에서 네팔어 텍스트를 작성할 수 있습니다. 복사하고 붙여넣기할 필요가 없습니다. 함로 네팔어 키보드를 사용하면 모든 앱에 직접 네팔어를 입력 할 수 있습니다. 우리는 세 가지 키보드 레이아웃을 지원합니다, 유니 코드 음과, MPP 기반 로마화 레이아웃, 기존의 레이아웃. 우리는 또한 최신 업데이트와 함께 이모티콘 지원, 스티커, 테마 및 숫자 키패드를 추가했습니다. 지금, 네팔어입력하고 네팔어에 입력 하는 친구를 도와. 네팔어로 입력하여 네팔어를 홍보 할 수 있습니다. --- के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ । मेसेन्जर, भाइबर, ह्वाट्सएप , स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा , हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकि न्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ । चलनचल्तिको "बकमानसिपवज" देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन) , रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन् । इमोजी हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ ।